नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय
काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना सार्वजनिक लिलाम बढाबढको सूचनाको म्याद थप गरिएको सूचना नं.:- ०१ ( लिलाम बढाबढ ) २०७९/०८०
( दोस्रो पटक प्रकाशित मिति : २०८०/०४/१८)
नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत ठिमी वितरण केन्द्र मातहत रहेको भक्तपुर जिल्ला, मध्यपुर थिमि न.पा. वडा नं. ६ स्थित ठिमी स्विचिङ सबस्टेसनको कम्पाउन्डभित्र रहेको भवन भत्काउने र भत्काइएको भवनको कवाडी ( Scrap) सामानहरू (इलेक्ट्रिक सामान, मेसिन बाहेक) भवन संरचना मात्र जे जस्तो अवस्थामा छ सोही अवस्थामा ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ (संशोधन सहित) विनियम ४६ उपविनियम ११ तथा विनियम ४७ मा व्यवस्था भए बमोजिम सार्वजनिक लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिने भनी सूचना : ०१ (लिलाम बढाबढ ) २०७९/०८० मिति : २०८०/०३/२९ मा प्रथम पटक प्रकाशित सूचना बमोजिमको समय नपुग भई उक्त समय प्रथम पटक प्रकाशित मितिमा तोकिएको अन्तिम समय मितिः २०८०/०४/१८ बाट १५ दिन थप गरी मिति : २०८० /०४/३२ कायम गरिएको व्यहोरा जानकारी गराइएको छ ।
Source: Gorkhapatra
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
- नेपाल टेलिकमलाई UPS (3KVA AND 6KVA ) आपूर्ति गर्न आव्हान
- नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
- ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान
- धितोमा रहेको अचल सम्पत्ति लिलाम
- चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान