Merchandise Now
१० मंसिर २०८१, सोमबार

फलफूलहरुको (आँप तथा लिची) ठेक्का प्रक्रियाद्वारा बिक्रि

१३ बैशाख २०८०, बुधबार
नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय कर्णाली प्रदेश, दशरथपुर, सुर्खेत

| आँप तथा लिची फलफूल बिक्रि सम्बन्धि सूचना सूचना प्रकाशित मिति: २०८०/०१/१३

यस कृषि अनुसन्धान निर्देशनालय दशरथपुर, सुर्खेतको हाता भित्र रहेका आ.व. २०७९/०८० मा उत्पादित फलफूलहरुको (आँप तथा लिची) न्यूनतम मूल्य रु. १,४९,५६०/०० मात्र (अक्षरुपी एक लाख उन्चास हजार पाँच सय साठी रुपैया) कायम गरि ठेक्का प्रक्रियाद्वारा बिक्रि गर्न १५ दिने सूचना प्रकाशित गरिएको छ । यस सूचना संग सम्बन्धित बिस्तृत जानकारी यस निर्देशनालयको सूचना पाटीमा टाँस गरिएको छ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन