Merchandise Now
२६ पुष २०८१, शुक्रबार

प्रकृति संरक्षणमा विद्युतीय तारबार (Solar Electric Fencing)जडान गर्न आव्हान

२८ असार २०८०, बिहीबार
NATIONAL TRUST FOR NATURE CONSERVATION, राष्ट्रिय प्रकृति संरक्षण कोष केन्द्रीय कार्यालय, खुमलटार, ललितपुर
यस कोषद्वारा आ.ब. २०७९ २०८० मा झापा जिल्लाको हल्दिवारी गाउँपालीका र भद्रपुर नगरपाली अन्तर्गत स्वर्गद्वारी शिव मन्दिर देखि देउनिया खोलाको दुवै किनारै किनार उत्तर किसनभिट्टासम्म लगभग ७.२५ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार (Solar Electric Fencing) गर्नुपर्ने भएकोले ईच्छ नेपाल सरकारबाट ईजाजत प्राप्त तथा मूल्य अभिवृद्धिफर्म कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३१ दिन भित्र रितपूर्वकको सिलवन्दी बोलप पेश गर्न आह्वान गरिएको छ । आ.ब. २०७१।०८० को फर्म नविकरण प्रमाण पत्र, प्यान भ्याटमा द भएको प्रमाणपत्र तथा आ.ब. २०७८ २०७९ को आयकर चुक्ता प्रमाण पत्रको प्रतिलिपि साथ निवेदन पेश गरी सिलबन्दी बोलपत्रको फाराम कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरबाट तथा सद चिडियाखाना, जावलाखेल, ललितपुरबाट रु ३,०००/- (तीन हजार रुपैयाँ मात्र) फिर्ता नहुने गरी तिरी खरिद गर्न सकिने छ । सूचना प्रकाशन भएको मितिले ३० औं दिन सम्म कार्यालय समय भित्र सिलबन्दी बोलपत्रको फाराम खरिद गरी ३१ औं दिनको १:०० बजे भित्र सिलवन्दी बोलपत्र कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरमा दर्ता गरी सक्नु पर्ने छ । दर्ता भएका बोलपत्रहरु मिति ३१ औं दिनको २:३० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । दर्ता हुन आएका बोलपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कोषमा निहित रहनेछ । यस सम्बन्धि विस्तृत सूचना कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरको सूचना पाटिमा टाँस गरिएको तथा कोषको वेव साइट www.ntc.org.np मा राखिएको छ । Source:Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन