Merchandise Now
२६ पुष २०८१, शुक्रबार

पुराना सवारी साधन लिलाम बिक्री

१९ असार २०८०, मंगलवार
पुराना सवारी साधन लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०८०।०१।३१)

यस एभरेष्ट बैंक लिमिटेडको बिभिन्न शाखाहरूमा रहेका तपसिल बमोजिमका चालु हालतमा रहेका सवारी साधनहरु जहाँ जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्नु परेकाले खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले यस बैंकको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा सामान्य प्रशासन विभाग सवारी साधन रहेको सम्बन्धीत शाखा कार्यालयहरुमा सम्पर्क राखी बैंकको आधिकारिक आवेदन फारम भरि यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौं स्थित सामान्य प्रशासन विभागमा आईपुग्ने गरि शिलबन्दी बोलपत्र दरखास्त पेश गर्न आह्वान गरिन्छ । स्पाट, काठमाडौं स्थि बिक्री गरिने सवारी साधनहरुको विवरण:

 

बोलपत्र सम्बन्धी शर्तहरुः

१. माथि उल्लेखित सवारी साधन मध्ये कुन-कुन सवारी साधन के-कति मूल्यमा खरीद गर्ने हो सो रकम अंक र अक्षरमा स्पष्ट किटानी गरी मितिः २०८० जेष्ठ १४ गते ५:०० बजे भित्र यस बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौं स्थित सामान्य प्रशासन विभागमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । २. बोलपत्र पेश गर्दा आफुले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बराबरको गुड फर पेमेन्ट चेक “एभरेष्ट बैंक लिमिटेड” को नाममा खिचि धरौटी स्वरुप शिलवन्दी खाम भित्रै संलग्न गर्नु पर्नेछ । ३. तोकिएको समयसीमा भित्र दर्ता हुन आएका शिलबन्दी बोलपत्रहरु मितिः २०८० जेष्ठ १६ गते दिउसो ३:०० बजे बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाटमा बोलपत्र दाताहरु वा निजको प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । ‘बोलपत्रदाता वा निजको प्रतिनिधीको उपस्थिती नभएकै कारण बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । ४. शिलबन्दी बोलपत्र स्वीकृत नभएका व्यक्ति तथा संस्थाहरुले धरौटी स्वरुप पेश गरेको गुड फर पेमेन्ट चेक शिलबन्दी बोलपत्र खोलेको मितिले ७ औं दिन भित्र फिर्ता गरिनेछ । ५. माथि उल्लेखित सवारी साधनहरु सम्बन्धित शाखा कार्यालयहरुमा सम्पर्क राखि कार्यालय समयमा हेर्न तथा बुझ्न सकिने छ । ६. शिलबन्दी बोलपत्र सदर भएको सूचना पाएको ७ औं दिन भित्र बाँकी रकम भुक्तानी गरी सम्बन्धित सवारी साधनहरू खरिदकर्ताले सम्बन्धित शाखा कार्यालयहरुबाट नै उठाउनु पर्नेछ । सो सवारी साधन नामसारीका क्रममा यातायात व्यवस्था कार्यालयमा लाग्ने सम्पूर्ण शुल्क, दस्तुरहरु खरिदकर्ता स्वयम्ले नै वेहोर्नु पर्नेछ । तोकिएको अवधिमा सवारी साधन नउठाएमा वा सकार गरि नलगेमा धरौटी रकम जफत गरिनेछ । ७. यदि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगतै भोलिपल्ट बोलपत्र पेश गर्न सकिनेछ । साथै बोलपत्र खोल्ने दिन समेत सार्वजनिक बिदा पर्न गएमा सोको लगतै भोलिपल्ट वोलपत्र खोलिनेछ । ८. शिलबन्दी वोलपत्र स्वीकृत गर्ने या नगर्ने वा अधिकतम रकमको बोलपत्र पेश गर्नेहरुसँग बैकले पुनः नेगोसिएट गर्ने सम्बन्धी समेत सम्पूर्ण अधिकार यस वैंकमा नै निहित रहनेछ । बोलपत्र स्वीकृत नगरेको अवस्थामा अस्वीकृत गरिएको कारण खुलाउन बैंक बाध्य हुनेछैन । एभरेष्ट बैंक लिमिटेड EVEREST BANK LIMITED 15 Dint-Verture gunjas sationali benfle nidha एभरेष्ट बैंक लिमिटेड सामान्य प्रशासन विभाग केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौं फोन नं. ०१-४५४३३७७
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन