प्रथम प्रकाशित मितिः २०८०/०५/०६
यस अस्पतालको पुराना जिन्सी सामानहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्रि गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाण पत्र प्राप्त रजिष्टर्ड फर्म, कम्पनीहरु, व्यक्ति वा संस्थाहरुमध्येबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रीतपूर्वकको बोलपत्र खरिद गरी नियमानुसार गोप्य शिलबन्दी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारी यस अस्पतालको आधिकारिक webpage:www.dhulikhelhospital.org बाट प्राप्त गर्न सकिनेछ। प्राप्त बोलपत्रहरु आशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार अस्पतालमा
Notice Source : Karobar