Merchandise Now
९ मंसिर २०८१, आईतवार

पाठ्यपुस्तक छपाइ तथा तयारी पछि निस्कने सामानहरूको लिलाम बिक्री

३२ श्रावण २०८०, बिहीबार
पाठ्यपुस्तक छपाइ तथा तयारी पछि निस्कने सामानहरूको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको

आव २०५० ०८१ मा केन्द्रबाट पाठ्यपुस्तक छपाइ तथा तयारी पछि निस्कने सामानहरूको जे-जस्तो अवस्थामा हुन्छ सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक फर्म, कम्पनी वा संस्थाले प्रति बोलपत्र फारामको रु ३,०००/- (फिर्ता नहुने मा मिति २०६००५ २९ गतेसम्म अन्तिम दिन विदा परेमा सोको लगते कार्यालय खुलेको दिनमा) यस केन्द्रबाट खरिद गरी यो फाराममा उल्लिखित सामग्रीहरूको प्रति के.जी मूल्य स्पष्ट खुलाई घरोटीबापत जम्मा रु.८,००,०००/- नगद रकम केन्द्रको बैंक खातामा जम्मा गरेको निस्सा वा बोलपत्र फाराममा उल्लेख भएअनुसारको बैंक जमानीपत्र बोलपत्रसाथ राखी मिति २०६०/०५/२१ गते दिनको १२:०० बजेभित्र अन्तिम दिन विदा परेमा सोको लगते कार्यालय खुलेको दिनमा यस केन्द्रमा आइपुग्ने गरी बोलपत्र फाराममा उल्लेखित शर्तअनुसार रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान गरिन्छ । विस्तृत जानकारी बोलपत्र फारामबाट र यस केन्द्रको प्रशासन विभागमा सम्पर्क राखी प्राप्त गर्न सकिनेछ ।

Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन