Merchandise Now
९ मंसिर २०८१, आईतवार

नदिजन्य पदार्थ उत्खन्न तथा विक्रि वितरणका लागि बोलपत्र आव्हान

७ श्रावण २०८०, आईतवार
बरहथवा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बरहथवा, सर्लाही, मधेश प्रदेश, नेपाल

नदिजन्य पदार्थ उत्खन्न तथा विक्रि वितरणका लागि बोलपत्र आव्हानको

 स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ क. र यस बरहथवा नगरपालिकाको आर्थिक ऐन २०८० को व्यवस्था बमोजिम तपशिलमा उल्लिखित नदिहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी मधेश प्रदेशको आर्थिक ऐन २०८० को अनुसूची ६ मा ढुङ्गा, गिट्टी, वालुवा, स्लेट, ग्राभेल र रोडा विक्री एवम् घाटगद्दी (स्वीकृत खानी बाहेक) मा तोकिएको प्रति इकाई दरमा बरहथवा नगरपालिकाले तोकेको दरमा विक्रि गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७८ / ०७९ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संग्लन गरी तपसिल वमोजिमका शर्तहरुको अधीनमा रही विद्युतिय माध्यमद्वारा http://www.bolpatra.gov.np/egp बोलपत्र प्रकृया सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Notice Source : Arthik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन