Merchandise Now
२० फाल्गुन २०८१, मंगलवार

धितो लिलाम हुने सम्बन्धी ३५ दिने सूचना

२९ भाद्र २०८०, शुक्रबार
धितो लिलाम हुने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना

( सूचना प्रकाशित मिति २०८० भाद्र २६ गते)

यस श्रीयन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तपसिलमा उल्लेखित ऋणीले यस संस्थाबाट लिएकी कर्जाको भुक्तानी मिति समाप्त भईकन पनि तिर्न बुझाउनु पर्ने साँवा र व्याज आदि नतिरी नवुझाई कर्जासम्बन्धी शर्त बन्देज उल्लंघन गर्नु भएकोले राष्ट्रिय दैनिक नेपाल समाचार पत्रमा समेत कर्जा चुक्ता गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित भैसकेको एव कर्जा साँवाव्याज भुक्तान गर्ने सन्दर्भमा परिवारका सदस्यहरुसंग गरिएको प्रतिवद्धता तथा समझदारी समेतको पालना नभई कर्जा सम्वन्धी शतं कबुलियत उल्लघन गरेको हुँदा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ एवं संस्थाको प्रचलित नीति कार्यबिधि अनुसार ऋणीले कर्जा लिएको वखत धितो सुरक्षणको रुपमा दृष्टिबन्धकी रोक्का रहेको ऋणीको नाममा दर्ता कायम भएको तपसिल वमोजिमको धितो निम्न उल्लेखित मिति, समय र स्थानमा नियमानुसार शिलबन्दि बोलकबोल मार्फत धितो लिलाम हुने डोरा सम्बन्धित सबैमा जानकारीको लागि यो ३५ दिने सूचना प्रकाशित गरिएको छ । लिलाममा सबै भन्दा बढी डाँक बोलक्तको नाममा लिलाम सदर भएमा कबोल रकमको १० प्रतिशत रकम सोहि दिन दाखिला गर्नु पर्नेछ । लिलाम – हुने दिन विदा परेमा त्यस पछिको कार्यालय खुलेको दिनमा लिलाम हुनेछ । धप जानकारीको लागि संस्थामा सम्पर्क गर्न सकिने छ । तपसिल

Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन