Merchandise Now
९ मंसिर २०८१, आईतवार

थापाथली क्याम्पसमा रहेको कवाडी सामान लिलाम बिक्री

२९ श्रावण २०८०, सोमबार
त्रि.वि., इ. अ. सं., थापाथली क्याम्पस, थापाथली, शिलबन्दी दरभाउपत्र / बोलपत्र आह्वानको सूचना

सूचना प्रकाशित मिति : २०८०/०४/२९ गते

यस क्याम्पसको लागि तपशिलमा उल्लखित कार्य गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त फर्म/कम्पनीहरुद्वारा शिलबन्दी दरभाउपत्र / बोलपत्र आह्वान गरिन्छ । फाराम खरिदकर्ताले अद्यावधिक गरिएको इजाजतपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र, आ.व. ०७८।०७९ करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र NIC ASIA बैंकको खाता नं. ९९४४३३०८९२५२४००१ मा उल्लेख भए बमोजिमको रकम (पछि फिर्ता नहुने गरी) जम्मा गरेको बैंक भौचर पेश गरेपछि यस क्याम्पसबाट शिलबन्दी दरभाउपत्र / बोलपत्र फाराम खरिद गर्न सकिने छ । खरिद गरेको शिलबन्दी दरभाउपत्र / बोलपत्र फाराम प्रष्टसँग भरी प्रत्येक पानामा सहीछाप गरी शिलबन्दी दरभाउपत्र / बोलपत्र दर्ता गर्नु पर्नेछ। रीत नपुगी दर्ता हुन आएका शिलबन्दी दरभाउपत्र / बोलपत्र उपर कुनै प्रकारको कारवाही हुने छैन । विस्तृत जानकारीका लागि यस क्याम्पसको सामान्य प्रशासन शाखामा सम्पर्क राख्न हुन समेत सूचित गरिन्छ ।

Notice Source :Abhiyan 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन