Merchandise Now
१५ बैशाख २०८२, सोमबार

त्रिभुवन विश्वविद्यालय छापाखानाको झूरा कागज विक्री

२२ भाद्र २०८०, शुक्रबार
त्रिभुवन विश्वविद्यालय छापाखाना, कीर्तिपुरको, कुरा कागज विक्री गर्ने बारेको सूचना

प्रकाशित मिति २०८०।०५।२२

त्रि.वि. छापाखानाबाट निस्कने कुरा कागजहरु आ.व. ०८० ८१ का लागि जेजस्तो अवस्थामा छ सोही अवस्थामा प्रति किलो न्यूनतम रु. ४४८५ मा नघट्ने गरी के कति दररेटमा उठाउन सकिन्छ सम्बन्धित इच्छुक फर्म वा व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र साथ फर्म दर्ता, मु.अ.करमा दर्ता भएको प्रमाणपत्र र कर चुक्ता पत्रको फोटोकपि संलग्न भै विस्तृत जानकारी त्रि.वि. छापाखानाबाट लिन सकिनेछ ।
Notice Source : Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन