Merchandise Now
२७ पुष २०८१, शनिबार

ठेक्का तोड़ने सम्बन्धी अत्यन्त जरुरी सूचना

७ बैशाख २०८०, बिहीबार

लुम्बिनी प्रदेश सरकार, खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालय,शहरी विकास तथा भवन कार्यालय,दाङ

प्रकाशित मिति: २०८०/०१/०७२
तपसिलमा उल्लेखित निर्माण ब्यबसायीहरुले यस कार्यालयसँग निम्नानुसारको निर्माण कार्य गर्न सम्झौता गरि सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागी यस अघि पनि पटक/पटक लिखित पत्र तथा मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएको / प्रयास नगरेको देखिएको तथा कार्यालयले लेखेको लिखित पत्रको हालसम्म पनि बिश्वसनिय जवाफ नदिएकोले सार्बजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का नतोड्नु पर्ने कुनै मनासिब कारण भएमा ७ (सात) दिनभित्र विश्वसनीय स्पष्टीकरण सहित यस कार्यालयमा आधिकारिक प्रतिनिधि उपस्थित हुन सुचित गरिन्छ । अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका शर्तहरु, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता रद्ध गरि तत्पश्चात गरिने कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराईन्छ ।

योजनाको नाम

Ghorahi Bazzar Interlock Block/ paving road & footpath construction work (Ghorahi chowk-Gulariya park, Nepal Bank-sahid gate-jillaprashasan, Sadak Bibhag office- Bharatpur campus Road Lokhware: foothpath construction work), Ghorahi, Dang.

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन