Merchandise Now
१४ पुष २०८१, आईतवार

ट्रमा सेन्टरलाई मेडिकल ल्याब किट तथा रियजेन्टस् आपूर्ति गर्न आव्हान

२१ भाद्र २०८०, बिहीबार
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, महाकाल काठमाडौं

बिद्युतीय बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८०/०५/२० गते)

चालु आ.ब. २०८०/०८१ मा यस अस्पतालको लागि आवश्यक पर्ने तपशीलमा उल्लेखित सामानहरु विद्युतीय बोलपत्रको माध्यम (e-bidding) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म/ कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 

विस्तृत जानकारीको लागि:- Visit Website: www.bolpatra.gov.np/egp तथा कार्यालय समय

भित्र यस अस्पतालको फोन नं. ०१-४२२४९२८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

अस्पताल प्रशासन

  Notice Source : Annapurna Post   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन