छपाई तथा स्टेशनरी सामग्री आपूर्ति सम्बन्धी शिलबन्दी बोलपत्र आहवान सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति: २०८०/08/09
आर्थिक वर्ष २०८०/८१ मा यस एअरलाइन्सको लागि आवश्यक पर्ने छपाई तथा स्टेशनरी सामग्रीहरु आपूर्ति गर्न इच्छुक योग्यता पुगेका ईजाजत प्राप्त रजिष्टर फर्म तथा कम्पनीहरुलाई आवश्यक शर्तहरुको अधीनमा रहि सूची अनुसारको शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरी/ यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र सूची दर्ता गराउनुपर्ने भएकोले कोठेशनको लागि आवश्यक सूची तथा शर्तहरु सम्बन्धी थप जानकारीका लागि लागि कार्यालय समयमा एअरलाइन्सको मुख्य कार्यालय तिलगंगा काठमाडौको प्रशासन बिभागमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।