Merchandise Now
२३ पुष २०८१, मंगलवार

गैर बैंकिङ्ग सम्पत्ति बिक्री

२४ श्रावण २०८०, बुधबार

लक्ष्मी सन्राइज बैंक लिमिटेडको गैर बैंकिङ्ग सम्पत्ति बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको १५ दिने सार्वजनिक सूचना

प्रकाशित मिति २०५०/०४/२३.

यस बैंक (साविकमा सन्राइज बैंक लि. को स्वामित्वमा रहेको तपसिल बमोजिमको गैर बैंकिङ्ग सम्पत्ति जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने भएको हुंदा खरिद गर्न ईच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस बैंकको प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन यसै सूचनाद्वारा आव्हान गरिन्छ । निर्धारित समय भित्र यस बैंक समक्ष प्राप्त हुन आएका बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात मिति २०८०/०५/०६ गते सो दिन सार्वजनिक विदा परेमा त्यसपछिको लगतै बैंक खुलेको दिन। दिउँसो ठिक ११.०० बजे बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाडौमा खोलिनेछ । सो स्थान र समयमा बोलपत्रदाताहरुलाई समेत उपस्थित हुन सूचित गरिन्छ । बोलपत्र फारम एक प्रतिको रु. १,०००/- (फिर्ता नहुने गरी) गरी यस बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाडौ तथा शाखा कार्यालयहरुमा उपलब्ध छ । साथै बोलपत्र सम्बन्धी सम्पूर्ण शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ । तपशिल

लिलाममा रहेको सम्पत्तिको विवरण : क. मालपोत कार्यालय बेलबारी, मोरमा दर्ता कायम रहेको सोर जिल्ला, मधुमल्ला गा.वि.स./न.पा. वडा नं. ९ च स्थित कि.नं. ५५५ को क्षेत्रफल ०-१-०-० (बि.क. धु. क.) जग्गा । ख. मालपोत कार्यालय भक्तपुरमा दर्ता कायम रहेको भक्तपुर जिल्ला, बालकोट गा.वि.स. वडा नं. ३ स्थित कि.नं. ९२, ९०. ९११८८२ २५५० र २९५० को क्षेत्रफल क्रमशः ० १ २ ० ० २ २ ० ०-०-३-०, ०-०-३-० ० ४-०-२ र ०-७-१-१ रोपनी) घरजग्गा । नोट : अन्य जानकारीको लागि यस बैंकको प्रधान कार्यालय हात्तिसार स्थित कर्जा असुली विभाग वा शाखा कार्यालय दमकमा सम्पर्क राख्न सकिने छ । लक्ष्मी सन्राइज बैंक लिमिटेड Laxmi Sunrise Bank Limited पो.ब.नं.: १९५२३ काठमाडौं नेपाल फोन नं.: ०५६/५ Email: info@laxmisunrise.com, URL: www.laxmisunrise.com
Notice Source : Annapuran Post Daily

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन