Merchandise Now
२२ पुष २०८१, सोमबार

क्याटलग/ बोसर सपिङ्ग विधिबाट सवारी साधन खरिद

२८ श्रावण २०८०, आईतवार
तिलागुफा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गाल्जे बजार जुविधा, कालीकोट कर्णाली प्रदेश, नेपाल

क्याटलग/ बोसर सपिइ विधिबाट सवारी साधन खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०८० / ०४ / २८

२००० मा हाम्रो यस तिलागुफा नगरपालिकाको योजना अनुगमनका लागि देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन २०६३ संशोधन २०७३ को उपदफा १ तथा सार्वजनिक खरिद नियमावली २०६४ (चौथो संशोधन) को नियम ३१ (ख) बमोजिम त्यस्ता सवारी साधन उत्पादन कम्पनी वा सोको आधिकारिक विक्रेताहरू बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग / ब्रोसर सपि) विधिवाट खरिद गर्नु पर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १ (ख)का उपनियम २ अनुसार देहाय बमोजिम सवारी साधनको उत्पादन वा अधिकारीक उक्त मेशिन बिक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमतिपत्र सोको अद्यावधिक नविकरण भएको पत्र, स्थायी लेखा नम्बर (PAN) तथा मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ.व २०७०३९ सम्मको कर चुक्ता गरेको प्रमाणीत कागजात उक्त गाडी सप्लाई गरेको हालसाल सम्मको विस्तृत विवरण सम्बन्धित कार्य अनुभवको प्रमाणपत्र, उत्पादनको अधिकारिक प्राविधिक स्पेसिफिकेशन, मुल्य, गुणस्तर तथा सुविधासहितको विवरण(क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले ११ औ दिनको १२:०० बजे सम्म यस कार्यलयमा छुट्टा निवेदन दर्ता गराउन चौथो संशोधन सहित सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) बमोजिम प्रस्ताव आव्हान गरिएको छ तथा दला गतिमन्त्री प्रस्तावहरु सोही दिनको दिउँसो १:०० बजे खोलिने छ । पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुले पेशा गर्न सकिने छ । साथै सूचिकृत नभएका उत्पादन वा आधिकारिक विक्रेता कम्पनिहरुले सूचीकृत गराई उक्त सिलबन्दी प्रस्ताव पेश गन सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Notice Source : ehimalaya Times 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन