Merchandise Now
९ बैशाख २०८२, मंगलवार

कार्यालय निर्माण, सजावट तथा फर्निसिङ्ग कार्यहरु गर्नुपर्ने भएकोले इच्छुक कम्पनीलाई आव्हान

३१ असार २०८०, आईतवार
कार्यालय निर्माण प्रयोजनको लागि गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना

प्रकाशित मिति: २०८०/०३/३१

यस समृद्वि फाइनान्स कम्पनी लिमिटेडले तपशिल वमोजिमको स्थानमा कार्यालय निर्माण, सजावट तथा फर्निसिङ्ग सम्बन्धी तपशीलका कार्यहरु गर्नुपर्ने भएकोले इच्छुक र योग्य फर्म / कम्पनीहरुबाट आफ्नो व्यवसायिक प्रोफाइल सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । बोलपत्र सम्बन्धी शर्तहरुः
  1.  शिलबन्दी बोलपत्र आवेदन फाराम यस संस्थाको शाखा कार्यालय काठमाण्डौबाट रु. १,०००/- (अक्षरुपी रु. एक हजार मात्र) (पछि फिर्ता नहुने गरी ) तिरी प्राप्त गर्न सकिनेछ ।
  2.  माथि उल्लेखित कार्यको लागि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको पुतलीसडक कार्यालय, काठमाण्डौं स्थित प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।
  3. बोलपत्र फाराम बुझाउँदा बोलपत्र फारममा उल्लेख गरेको नियम बमोजिम धरौटी बुझाउनु पर्नेछ ।
  4. अन्य शर्तहरु दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ र ती शर्त बन्देजहरु यसै सूचनाको अभिन्न अंग मानिनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मितिः २०८०/०४/१४, समय : दिनको १ बजे सम्म ।

शिलबन्दी बोलपत्र खोलिने मिति : २०८०/०४/१४, समय : दिनको ३:०० बजे बोलपत्र खोलिने स्थान : संस्थाको कार्यालय पुतलीसडक कार्यालय, काठमाण्डौं । सम्पर्क फोन नं. : ०१-५३१८०८३, ०१-५३२२०८३ Samriddhi समृद्धि फाइनान्स

Samriddhi Finance

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त संस्था मूख्य कार्यालयः हेटौंडा, मकवानपुर, फोन नं.: ०५७-५२५१००, ०५७-५२३२२९ इमेल: info@sfcl.com.np वेबसाइट: www.sfcl.com.np

Newspaper :Karobar 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन