Merchandise Now
२२ पुष २०८१, सोमबार

काठ गोलिया तथा दाउराहरु जे जस्तो अवस्थामा लिलाम विक्री

२८ श्रावण २०८०, आईतवार

लुम्बिनी विकास कोष

  1. बोलपत्र फारम दस्तुर बापत रु. २,०००/- गिरी लुम्बिनी विकास कोष, लुम्बिनीबाट रिद गर्न सकिनेछ ।
२ बोलपत्र खरिद तथा दाखिला गर्न पाइने अन्तिम मिति र समय :- (क) खरिद गर्ने अन्तिम मिति २०६०/०५/१७ गते कार्यालय समय मित्र । (ख) दाखिला गर्ने अन्तिम मिति २०६०/०५/१८ गते १२:०० बजे भित्र । २. सिलबन्दी बोलपत्रसाथ कबोल अंकको १० प्रतिशतले हुन आउने धरौटि यस लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा बुझाएको सक्कल रसिद वा कोषको कुमारी बैंक लि लुम्बिनीमा रहेको धरौटी खाता नं. २०३०२४५८३९२००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैकबाट यस कोषको नाममा जारी गरिएको कम्तिमा ९० दिन म्याद भएको बैंक ग्यारेन्टी (Bid Bond) पेश गर्नुपर्नेछ । ४. दर्ता भएका बोलपत्रहरु तोकिएको दाखिला गर्ने अन्तिम दिन दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिहरु र कार्यालयकोप्रतिनिधिको रोहवरमा कोषको कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिहरु उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन । ५. लिलाममा भाग लिन ईच्छुक व्यवसायीले वन पैदावारको कारोवार गर्ने उदेश्यले दर्ता गरिएको व्यवसाय दर्ताको प्रमाण, नेपाली नागरिकताको प्रमाणपत्र र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणको प्रतिलिपि तथा कर चुक्ताको प्रमाण बोलपत्रसाथ पेश गर्नुपर्नेछ । ६. लिलाम स्वीकृतीको जानकारी बोलपत्रमा उल्लेखित ठेगानामा पठाईनेछ कानुन बमोजिम लाग्ने मु.अ. कर लगायत सकार गरेको रकम तथा संकलन खर्च एकमुष्ठ बुझाई तोकिएको अवधिभित्र वन पैदावारहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा उठाई लैजानु पर्नेछ । ७. बोलपत्रमा कबोल गरिएको रकम अंक र अक्षर दुवैमा स्पष्ट हुने गरी लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । ८. एउटा फर्मको नाममा खरिद गरिएको बोलपत्र अर्को व्यक्ति वा फर्मको नाममा दाखिला गर्न पाइने छैन । ९. म्याद नाघि आएको, रित नपुगेको, सूचनामा उल्लेखित शर्तहरु पुरा नगरेको बोलपत्र उपर कुनै कारवाही हुने छैन । १०. उपरोक्त उल्लेखित कुनै दिनमा विदा परेमा सो को भोलीपल्ट कार्यालय खुलेको दिन सोही अनुसार हुनेछ ११. कोषको हितलाई ध्यानमा राखी बोलपत्र स्वीकृत गर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कोषमा सुरक्षित रहनेछ । १२ सुचनामा उल्लेख नभएका बुँदाहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ तथा कोपको आर्थिक प्रशासन सम्बन्धी विनियमवाली २०५८ बमोजिम हुनेछ ।
 

Notice Source : Arthik 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन