Merchandise Now
१४ पुष २०८१, आईतवार

एनएमबि लघुवित्त वित्तीयमा आन्तरिक सजावट सम्बन्धी कार्य गर्न आव्हान

२१ भाद्र २०८०, बिहीबार
एनएमबि लघुवित्त वित्तीय संस्था लि., NMB NMB Laghubitta Bittiya Sanstha Ltd.

केन्द्रीय कार्यालय पव-२५ निका, कास्की, फोन: ०६१-८००४०४००८ केन्द्रीय कार्यालय निर्माण तथा आन्तरिक सजावट कार्य सम्बन्धी सिलबन्दी बोलपत्र पेश गर्ने बारेको सूचना

(प्रथम पटक प्रकाशित मिति: o७/०५/२०

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड स्थित यस एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको भौतिक संरचना लगागतका अन्य निर्माण तथा आन्तरिक सजावट सम्बन्धी कार्य गर्न प्रयोजनको लागि नेपाल सरकारबाट इजाजत प्राप्त मु.अ.क. मा दर्ता भएका सम्बन्धित इच्छुक निमार्ण तथा सजावट सम्बन्धी कार्य गर्ने रजिस्टर्ड फर्म र कम्पनीहरुलाई तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रहने गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भितपुर्वक यस वित्तीय संस्थाको हालको ठेगाना केन्द्रीय कार्यालय पोखरा-२५०, मिलनचोक, हेम्जा, कास्कीमा सिलबन्दी बोलपत्र पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल

> बोलपत्र फाराम र सो सम्बन्धी आवश्यक विस्तृत डिजाइन / स्पेशिफिकेशन अनुसारको अनुमानित लागत BOQ यस वित्तीय संस्थाको वेवसाइट www.nmbmicrofinance.com बाट डाउनलोड गरी लिन सकिनेछ । बोलपत्रदाताले बिल अफ क्वान्टिटीको प्रत्येक आइटमको दररेट (पेज नं. १ देखि २१ सम्म) स्पष्ट रुपमा भरी बोलपत्र पेश गर्नुपर्नेछ ।

  • हुलाक र कुरियरबाट पठाइएको सिलबन्दी बोलपत्रलाई मान्यता दिईनेछ ।
  • > बोलपत्र फारामहरुको महलहरू स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहिछाप गरी यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन कार्यालय समय सम्ममा सिलबन्दी गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
  • > सिलबन्दी बोलपत्रका साथ चालु आ.व. को लागि नविकरण भएको इजाजत पत्रको प्रतिलिधि, आयकर एवम् मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, सम्झौतापत्र सम्बन्धी व्यवस्था र बोलपत्रदाता
  • को विवरण (प्राविधिक, आर्थिक, संगठनात्मक क्षमता, योग्यता, अनुभव, मुख्य सम्पर्क व्यक्ति, सम्र्पक नम्बर तथा ठेगाना, जनशक्ति, कार्य गरेको कम्पनीको सिफारिस पत्र ) अनिवार्य पेश गर्नुपर्नेछ > सिलबन्दी बोलपत्रका साथ बोलकबोल गरेको जम्मा लागत रकम (मु.अ.कर ) सहितको ५ प्रतिशतले हुन आउने बोलपत्र धरौटी वापतको BID Bond रकम वा Good for payment cheque र बोलपत्र फाराम खरिद मुल्य वापतको फिर्ता नहुने रु.५,०००/- यस एनएमबि लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय पोखरा २५, हेम्जा, कास्कीको नाममा रहेको एनएमबि बैंक लिमिटेड शाखा कार्यालय हेम्जा, कास्कीको खाता नम्बर १२५००९५३४०६०००११ मा नगद रकम जम्मा गरेको सक्कलै बैंक भौचर अनिवार्य पेश गर्नु पर्नेछ । > दर्ता हुन आएका सिलवन्दी बोलपत्र फारामहरु बोलपत्र सूचना प्रकाशित भएको मितिले १६ औ दिन यस
  • वित्तीय सस्थाको केन्द्रीय कार्यालयमा दिनको ठिक १:०० बजे बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ तर सो दिन बिदा परेमा सोको भोलिपल्ट सोही स्थान र समयमा बोलपत्र खोलिने छ । तर निजहरुको अनुपस्थितिमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
  • बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरे बमोजिम हुनेछन् ।
  • प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ । रित नपुगेका र म्याद नाघि आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । मूल्य भुक्तानीमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम कुनै कर लाग्ने भएमा सो कट्टा गरि भुक्तानी गरिनेछ ।
यस सूचनामा नपरेका कुराहरुका हकमा वित्तीय संस्थाको आर्थिक प्रशासन विनियमावली बमोजिम हुनेछ ater सम्बन्धी अन्य थप जानकारी लिने, दरभाउ खरिद गर्ने तथा पेश गर्ने स्थान : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड, सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय, पोखरा २५, हेम्जा, कास्की सम्पर्क नं.: ०६१- ४००४२८, ४००४७७ र Toll free telephone number १८१०५०००१०७  
Notice Source : Rajdhani 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन