प्रकाशित मिति २०८०।०५।२२
त्रि.वि. छापाखानाबाट निस्कने कुरा कागजहरु आ.व. ०८० ८१ का लागि जेजस्तो अवस्थामा छ सोही अवस्थामा प्रति किलो न्यूनतम रु. ४४८५ मा नघट्ने गरी के कति दररेटमा उठाउन सकिन्छ सम्बन्धित इच्छुक फर्म वा व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र साथ फर्म दर्ता, मु.अ.करमा दर्ता भएको प्रमाणपत्र र कर चुक्ता पत्रको फोटोकपि संलग्न भै विस्तृत जानकारी त्रि.वि. छापाखानाबाट लिन सकिनेछ ।Notice Source : Gorkhapatra