फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालय, फिदिम, पाँचथर
यस फिदिम नगरपालिकावाट सञ्चालन हुने देहायमा उल्लिखित निर्माण कार्य / मालसामान खरिद गर्न बोलपत्र आह्वानको E-Bidding सम्बन्धी विस्तृत सूचना सार्वजनिक खरिद अनुगमन कार्यालयको website: www.bolpatra.gov.np मा राखिएको छ । इच्छुक कम्पनी, निर्माण व्यवसायी तथा आधिकारिक विक्रेता फर्महरुवाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले आवश्यक प्रमाणित कागजातहरु सहित ३१ औं दिनको १२ बजेभित्र e-bid मार्फत वोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
Notice Source : Madhyanha