Merchandise Now
९ मंसिर २०८१, आईतवार

एम्नेस्टी इन्टरनेसनललाइ लेखा परीक्षक सेवा प्रदान गर्न आव्हन

२५ श्रावण २०८०, बिहीबार
लेखा परीक्षक सूचीकृत हुन दरखास्त आह्वान

एम्नेस्टी इन्टरनेसनल नेपाल शाखाको आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणका लागि इच्छुक “क” वर्गका लेखा परीक्षक कम्पनीलाई आफ्नो कम्पनीको प्रोफाइल र पारिश्रमिक सहित तोकेर २०८० भदौ ०७ गते भित्र निम्न ठेगानामा आवेदन पेश गर्न अनुरोध गरिन्छ ।

फोन नं. ०१-४९६४७०६, ०१-४९६५४३१ इमेल: info@amnestynepal.org

  Notice Source : The Himalayan Times  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन