रिलायन्स फाइनान्स लि. को कर्जा चुक्ता गर्ने तथा धितोमा रहेका अचल सम्पत्तिको लिलाम बिक्रिका लागि ७ दिने शिलबन्दी बोलपत्र आह्वानको सूचना
यस वित्तीय संस्थाबाट कर्जा कारोवार गर्ने तपशिल बमोजिमको विवरणका ऋणीले यस वित्तीय संस्थासंगका शर्त कबुलियत लिखत बमोजिम कर्जा नतीरी नबुझाई बक्यौता राख्नु भएकोले पटक पटक लिखित, मौखिक तर ताकेता एवं सार्वजनिक पत्रिकामा सूचना प्रकाशित गर्दा समेत कर्जा हिसाव फरफारक नगरेकोले यो सुचना प्रकाशीत गरीएको छ । यो सुचना प्रकाशित गरेको मितिले ७ दिन भित्र कर्जा हिसाब फरफारक गर्न गराउन ऋणी धितो दिने र व्यक्तिगत धन जमानी दिने समेतलाई यसै सुचनाद्वारा सुचित गरिन्छ । उक्त म्याद भित्र पनी कर्जा हिसाव राफसाफ नभएमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ ले दिएको अधिकार तथा ऋणी संगका कानूनी लिखतका आधारमा सो कर्जा वापत राखेको धितो जायजेश लिलाम विकी गरि लेना असुल उपर गरीने र सो बाट नपुग भएमा ऋणी र धितो जमानी दिनेको अन्य जायजेथा समेतबाट असुल उपर गर्न आवश्यक कानूनी कार्यवाही अगाडी बढाइने व्यहोरा समेत सुचित गरिन्छ । साथै ऋणी व्यक्तीगत धन जमानीकर्ता तथा धितो जमानत दिनेलाई समेत कर्जा सुचना केन्द्रको कालो सुचिमा राख्नका लागी लेखि पठाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । ऋणीले सो म्यादमा कर्जा हिसाव राफसाफ नगरेमा लेखाई दिएको तपशिल बमोजिमको जायनेया द दिनमा frलाम fast गरिने हुनाले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तपशिलका शर्तका अधिनमा आफुले कबोल गरेको रकम सहितको गोप्य शिलबन्दी पेश गर्न हुन समेत सर्बसाधारणमा आव्हान गर्दछौ । सो जेथा लिलाम विकी नभएमा वित्तीय संस्था आफैले सकार गरि लिन सक्नेछ ।
ऋणीको विवरण१. नाम: त्रिमूर्ति इन्टरप्राइजेज ठेगाना: ओमसतिया – १, रुपन्देही दर्ता नं.: ३९६०९/०७३ दर्ता मितिः २०७४/०२/०२ कजां शिर्षक: व्यापार कर्जा २. नाम: त्रिमूर्ति राइस एण्ड आएल मिल ठेगाना: तिलोत्तमा – १७, रुपन्देही दर्ता नं.: ६८५२/०६६/६७ दर्ता मिति: २०६६/०८/१२ कर्जा शिर्षक: व्यापार कर्जा त्रिमूर्ति इंट्टा उद्योग ठेगाना: रामग्राम-१४, नवलपरासी दर्ता नं.: ९१३/ १४१४०७६ दर्ता मिति: २०७६/०१/२४ Eat शिर्षक: व्यापार कर्जा
१३. नाम:धितोको विवरण रामेश्वर चौधरीको नाममा दर्ता रहेको रुपन्देही जिल्ला, साविक गंगोलिया ९ ख को कित्ता नं ३०२ को क्षेत्रफल ०-४- १७ जग्गा तथा सोले चर्चेको लिगलगापात समेत । चन्द्रभान चौधरीको नाममा दर्ता रहेको रुपन्देही जिल्ला, साविक गंगोलिया ९ ख को कित्ता नं २९६ को क्षेत्रफल २-१ – १३ जग्गा तथा सोले चर्चेको लिगलगापात समेत । खेमराज चौधरीको नाममा दर्ता रहेको रुपन्देही जिल्ला, साविक गंगोलिया ९ ख को कित्ता नं ३०१ र २९७ को क्षेत्रफल क्रमशः ०-४-१७ र २-१-१३ जग्गा तथा सोले चर्चेको लिगलगापात समेत ।
तपसिलचन्द्र भान चौधरी, ठेगाना: हाटी फर्साटिकर – ९, रुपन्देही हाल ओमसतिया – ३, रुपन्देही बुवा: उदीत नारायण चौधरी बाजे: लक्ष्मी नारायण चौधरी साइजा चौधरी थारू ठेगाना: हाटी फर्साटिकर – ९, रुपन्देही हाल ओमसतिया-३, रुपन्देही ससुराः उदीत नारायण चौधरी श्रीमान: चन्द्र भान चौधरी व्यक्तिगत धन जमानी दिनेको विवरण खेमराज चौधरी ठेगाना: हाटी फर्साटिकर – ९, रुपन्देही हाल ओमसतिया-३, रुपन्देही बुवा: उदीत नारायण चौधरी बाजे: लक्ष्मी नारायण चौधरी सिता कुमारी थारू ठेगाना: हाटी फर्साटिकर – ९, रुपन्देही हाल ओमसतिया – ३, रुपन्देही ससुराः उदीत नारायण चौधरी श्रीमान: खेमराज चौधरी सन्जय चौधरी ठेगाना: ओमसतिया-३, रुपन्देही बुवा: चन्द्र भान चौधरी बाजे: उदीत नारायण चौधरी ठेगाना: हाटी फर्साटिकर -१, रुपन्देही हाल ओमसतिया-३, रुपन्देही बुवा: उदीत नारायण चौधरी बाजे: लक्ष्मी नारायण चौधरी रविना थारू ठेगाना: बुड्डि-९, कपिलवस्तु हाल ओमसतिया – ३. रुपन्देही ससुराः उदीत नारायण चौधरी श्रीमानः रामेश्वर चौधरी शिलबन्दी बोलपत्र सम्बन्धि शर्तहरू: १. शिलवन्दी बोलपत्र आह्वान सुचना प्रकाशित भएको मितिले १६ औं दिनमा सरकारी प्रतिनिधिको रोहवरमा अपरान्ह २ बजे संस्थाको शाखा कार्यालय मनिग्राम, रूपन्देहीमा हुनेछ, सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट हुनेछ । २. खरिद गरि लिन चाहेको उल्लेखित सम्पत्ति के कति रकममा खरिद गरि लिन चलेको हो, सो रकम अङक तथा अक्षरमा स्पष्ट हुनुपर्ने छ । आफुले कवोल गरेको रकमको घटिमा १० प्रतिशत रकम धरौटी स्वरुप संस्थाको नामको प्रभु बैंक लि कोटेश्वर शाखाको बल खाता नं. ०१७००१७८१२४०००२६ मा जम्मा गरि सो को सक्कल भौचर बोलपत्रको साथमा संलग्न गरेको हुनुपर्ने छ । ३ बोलपत्रवालाको नागरिकताको प्रतिलिपी बोलपत्र साथम हुनुपर्ने छ । ४. बोलपत्र खोलिने दिन बोलपत्र दाता स्वयं वा निजको आधिकारिक प्रतिनिधि तोकिएको समय भित्र नै उपस्थित हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ । बोलपत्रदाता व निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा नपर्ने र सो खोलिएको बोलपत्र उपर पछि कुनै किसीमको बावी तथा उजुरी लाग्ने छैन । बोलपत्र रिन नपुगी आएका राखी दिएको बोलपत्र उपर कुने कारवाहि गरिने छैन । ५. बोलपत्रमा कबुल अंकमा सो जेथा विक्री गर्ने नगर्ने अधिकार यस वित्तीय सस्थालाइ हुनेछ । ६ कजल अंकमा तो जैवः विकी गर्ने निर्णय भएमा धरौटी रकम बाहेक बांकी रकम संस्थाले तोकेको समयमा संस्थामा दाखिला गरि जेथा बाखेल खारेज गरि लान सकिनेछ । बोलपत्र अस्वीकृत भएमा धरौटी फि गरिनेछ । बोलपत्र स्वीकृत भै सुचना गरीएमा सुचना गरेको मितिमा रकम दाखिला गरि जेथा दा. खा. गरि नलिएमा धरौटी जफत गरिनेछ । अन्य खर्च बोलपत्रवालाले व्यहोर्नु पर्नेछ । ९. विस्तृत जानकारीका लागि वित्तीय संस्थामा सम्पर्क राख्न सकिनेछ ।
RELIANCE FINANCE LIMITED, रिलायन्स फाइनान्स लिमिटेड
Head Office: BJ Bhawan Pradarshani Ma.g. kathinandu Tel: +977-1-5361104, 5323117.5361041 5361167 Branch Office: Manigram Rupandehi Tel 071 562902 info@reliancenepal.com ip www reliancenepal.com np
Notice Source : Karobar Daily