नेपाल आँखा अस्पतालको पुन बोलपत्र आव्हान सम्बन्धी सूचना
यस अस्पतालको लागि आवश्यक तपशिल बमोजिमका सामानहरू बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त इच्छुक फर्महरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पुन: सिलवन्दी बोलपत्र आव्हान गरिएको छ । अन्य विस्तृत जानकारीको लागि अस्पतालमा सम्पर्क गर्नुहोला । तपशिल:
औषधि तथा औषधिजन्य सामानहरू(सिमरा आँखा उपचार केन्द्र) नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौँ फोनः ५३६०८१३
Notice Source : Gorkhapatra