Merchandise Now
९ मंसिर २०८१, आईतवार

कीर्तिपुर आँखा अस्पताललाई चश्मा फ्रेम र शिशा आपूर्ति गर्न आव्हान

७ श्रावण २०८०, आईतवार
शिलबन्दि दरभाउ-पत्र आव्हानको सूचना

नेपाल नेत्रज्योति संघद्वारा संचालित कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र, कीर्तिपुरलाई आ. व. २०८०/०८१ मा आवश्यक औषध, सर्जिकल सामान, चश्मा फ्रेम, शिशा, स्टेशनरी तथा छपाई लगायतका सामाग्री खरिद गर्नुपर्ने भएकोले ईच्छुक रजिस्टर्ड आपूर्तिकर्ताहरुबाट मिति २०८०/४/७ गते देखि २०७९ / ४ / २१ गते दिनको १२:०० बजे भित्र शिलबन्दि दरभाउ-पत्र पेश गर्न आव्हान गरिएको छ। विस्तृत जानकारीको लागि ०१-४३३२०८९ / ४३३१८२३ मा सम्पर्क राख्नुहोला ।

नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र कीर्तिपुर ।  
Notice Source :Sourya Dainik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन