Merchandise Now
१० मंसिर २०८१, सोमबार

कम्प्यूटर सर्भर खरीद तथा जडान गर्ने सम्बन्धी सूचना

२ श्रावण २०८०, मंगलवार
कम्प्यूटर सर्भर खरीद तथा जडान गर्ने सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८०/०४/०२ गते)

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ले इच्छुक कम्पनी / फर्मबाट यस संस्थाको केन्द्रीय कार्यालय दुहवीको लागि कम्प्यूटर सर्भर तथा सामाग्री आपूर्ति तथा जडान गरिदिनका लागि शिलबन्दी बोलपत्र पेश गर्न सूचना प्रकाशित गरिएको छ । इच्छुक कम्पनी/ फर्मले बोलपत्र यस संस्थाको सामान्य प्रशासन विभागबाट रु. ५,०००/- फिर्ता नहुनेगरी दाखिला गरी बोलपत्र प्राप्त गर्न सकिने छ ।

बोलपत्रदाताले तोकिएको फर्मेट अनुसार दरभाउपत्र तथा आवश्यक कागजात पेश गर्दा प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव भिन्ना भिन्नै खाम भित्र राखी एउटै खाममा शिलबन्दी गरी सूचना प्रकाशन भएको १५ औं भित्र यस संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा बुझाउनु पर्नेछ । उक्त तोकिएको समय भन्दा पछि प्राप्त भएको दरभाउपत्र / बोलपत्र स्वीकार गरिने छैन । दरभाउपत्र खोलिने सूचना सहभागी बोलपत्रदाताहरुलाई जानकारी गराईनेछ । यस सम्वन्धी थप जानकारी चाहिएमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय, सामान्य प्रशासन विभाग वा IT विभाग दुहबी, सुनसरीमा वा सम्पर्क नं. ९८०२७८८५८७ र ९८०२७८८६३० मा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड Microfinance Laghubitta Bittiya’ Sanstha Ltd, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था – (राष्ट्रियस्तरको कार्यक्षेत्र भएको), केन्द्रीय कार्यालय, दुहवी – २ सुनसरी

फोन नं. ०२५-५४१०१८ Website : www.forwardmfbank.com.np

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल टेलिकमलाई UPS (3KVA AND 6KVA ) आपूर्ति गर्न आव्हान
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान
  4. धितोमा रहेको अचल सम्पत्ति लिलाम
  5. चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान