Merchandise Now
१० मंसिर २०८१, सोमबार

कार्यालय निर्माण, सजावट तथा फर्निसिङ्ग कार्यहरु गर्नुपर्ने भएकोले इच्छुक कम्पनीलाई आव्हान

३१ असार २०८०, आईतवार
कार्यालय निर्माण प्रयोजनको लागि गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना

प्रकाशित मिति: २०८०/०३/३१

यस समृद्वि फाइनान्स कम्पनी लिमिटेडले तपशिल वमोजिमको स्थानमा कार्यालय निर्माण, सजावट तथा फर्निसिङ्ग सम्बन्धी तपशीलका कार्यहरु गर्नुपर्ने भएकोले इच्छुक र योग्य फर्म / कम्पनीहरुबाट आफ्नो व्यवसायिक प्रोफाइल सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । बोलपत्र सम्बन्धी शर्तहरुः
  1.  शिलबन्दी बोलपत्र आवेदन फाराम यस संस्थाको शाखा कार्यालय काठमाण्डौबाट रु. १,०००/- (अक्षरुपी रु. एक हजार मात्र) (पछि फिर्ता नहुने गरी ) तिरी प्राप्त गर्न सकिनेछ ।
  2.  माथि उल्लेखित कार्यको लागि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको पुतलीसडक कार्यालय, काठमाण्डौं स्थित प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।
  3. बोलपत्र फाराम बुझाउँदा बोलपत्र फारममा उल्लेख गरेको नियम बमोजिम धरौटी बुझाउनु पर्नेछ ।
  4. अन्य शर्तहरु दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ र ती शर्त बन्देजहरु यसै सूचनाको अभिन्न अंग मानिनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मितिः २०८०/०४/१४, समय : दिनको १ बजे सम्म ।

शिलबन्दी बोलपत्र खोलिने मिति : २०८०/०४/१४, समय : दिनको ३:०० बजे बोलपत्र खोलिने स्थान : संस्थाको कार्यालय पुतलीसडक कार्यालय, काठमाण्डौं । सम्पर्क फोन नं. : ०१-५३१८०८३, ०१-५३२२०८३ Samriddhi समृद्धि फाइनान्स

Samriddhi Finance

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त संस्था मूख्य कार्यालयः हेटौंडा, मकवानपुर, फोन नं.: ०५७-५२५१००, ०५७-५२३२२९ इमेल: info@sfcl.com.np वेबसाइट: www.sfcl.com.np

Newspaper :Karobar 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन