Merchandise Now
९ बैशाख २०८२, मंगलवार

पुराना सवारी साधनहरू लिलाम बिक्री

३१ असार २०८०, आईतवार
नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
पुराना सवारी साधनहरू सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री सूचना  सम्पत्ति/ कार्यालय सवारी साधन/ लिलाम / २०७९/८०८०१
यस बैंकको स्वामित्वमा रहेका देहायबमोजिमका पुराना सवारी साधनहरू जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाममा बिक्री गर्नुपर्ने भएकाले इन्छुक व्यक्ति वा फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले १७ दिन (मिति २०८०/०४/१६) भित्र प्रत्येक सवारी साधनका लागि कुंडाकडे बोलपत्र फारम खरिद गरी मिति २०६०/०४/१७ गते बुधबार दिनको १:०० बजेभित्र (उक्त दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) देहायका शर्तहरूको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
 

Notice Source : Gorkhapatra

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन