Merchandise Now
९ बैशाख २०८२, मंगलवार

सवारी साधन बिक्री सम्बन्धी १५ दिने सूचना

२८ असार २०८०, बिहीबार
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड Suryodaya Womi Laghubitta Bittiya Sanstha Limitedकर्पोरेट कार्यालय महालक्ष्मी -४, ललितपुर, फोन.नं. ०१-५९१२७५२ Website: www.swmli.com.np
सवारी साधन बिक्री सम्बन्धी १५ दिने बोलपत्र आव्हानको सूचना !
  सवारीको किसिमः नि. मो.सा.कम्पनीको नाम: Honda, क्षमता : १४९.२ C.C, फ्युल : पेट्रोल गरिने सवारीको विवरण, सवारीको मोडेल: Unicom, बनेको साल २०१३, सिलिण्डर संख्या : १, चालक सहित सिट क्षमता : २ सिट, सवारी दर्ता नं.: ग ८ प ४३५२, सवारीको रङ्ग : Silver सवारी साधन रहेको स्थान: कर्पोरेट कार्यालय महालक्ष्मी ४, ललितपुर

उल्लेखित सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र आव्हान मार्फत बिक्री गरिनेछ । बोलपत्र फारम यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ४, ललितपुर सामान्य सेवा विभागमा पाइनेछ । इच्छुक व्यक्ति/ फर्म, कम्पनी तथा संघ संस्थाहरुले मिति २०८० साल श्रावण ११ गते सम्ममा बोलपत्र पेश गर्नुपर्नेछ । उल्लेखित सवारी साधन अवलोकन गर्ने प्रयोजनका लागि आवश्यक जानकारी लिन संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी-४, ललितपुरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Notice Source : Annapurna Post 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन