Merchandise Now
१० मंसिर २०८१, सोमबार

गेटा आँखा अस्पताललाई सुरक्षा सेवा प्रदान गर्न आव्हान

२६ असार २०८०, मंगलवार
नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल गेटा, कैलाली

प्रथम पटक सूचना प्रकासित मिति: २०८०/०३/२५

गेटा आँखा अस्पताल तथा अन्तर्गत सञ्चालित आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुको निमित्त आ.ब. २०८० / ०८१ मा आवश्यक पर्ने देहाय वमोजिमका सामाग्रीहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त मू.अ. करमा दर्ता भएका संस्था, फर्म वा कम्पनीहरुले पहिलो पटक सूचना प्रकाशित भएको २१ औं दिनको ४ बजेसम्म अस्पतालको लेखा शाखावाट रु. ३,००० /- (फिर्ता नहुने) बुझाइ बोलपत्र फाराम खरिद गर्न यो सूचना प्रकाशित गरिएको छ । २२ औं दिनको १२ बजेसम्म आफुले आपूर्ति गर्ने सामग्री र सेवाको निवेदनका साथ छुट्टा छुट्टै फाराम र प्रमाणपत्रहरुको नोटरी पव्लिकवाट प्रमाणित छायापत्रहरु सहित प्रशासन शाखामा दर्ता गर्न सकिने छ । सोही दिनको २ बजे बोलपत्रदाता वा प्रतिनिधिहरुको सामु प्राप्त भएका सिलवन्दी बोलपत्रहरु खोलिने छ । बोलपत्रदाता वा प्रतिनिधिहरु नभएमा पनि सिलवन्दी बोलपत्र खोल्न वाधा पर्ने छैन । १. औषधी, प्रयोगशाला र शल्यकृयामा प्रयोग हुने सामग्री । २. चश्मा फ्रेम तथा शिशाहरु ।३. स्टेशनरी सामग्री ।४. सुरक्षा सेवा तथा सहजकारी सेवा ।

बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार गेटा आँखा अस्पतालसँग सुरक्षित रहने छ । अन्य जानकारीको लागि अस्पताल प्रशासन वा टेलिफोन नं. ०५१५७५२०५ मा सम्पर्क गर्न सकिने छ ।

Notice Source : Nagarik 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल टेलिकमलाई UPS (3KVA AND 6KVA ) आपूर्ति गर्न आव्हान
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान
  4. धितोमा रहेको अचल सम्पत्ति लिलाम
  5. चितवनमा ल्याब संचालनका लागि घरभाडामा दिन इच्छुक घरधनीहरुलाई आव्हान