Merchandise Now
१० मंसिर २०८१, सोमबार

निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सवारी साधन आपूर्ति गर्न आव्हान

२१ असार २०८०, बिहीबार

निक्षेप तथा कर्जा सुरक्षण कोष, टंगाल, काठमाडौ ।

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८० / ०३. २१

यस कार्यालयलाई आवश्यक पर्ने देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन, २०६३ दफा ८ को उपदफा (१) (क) (८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ख बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारिक बिक्रेताहरु विच मात्र प्रतिस्पर्धा गराउने ( क्याटलग सपिङ्ग ) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ख को उप-नियम २ अनुसार देहाय वमोजिमको सवारी साधन बिक्री गर्न चाहने उत्पादक तथा आधिकारिक बिक्रेताले आ-आफ्नो उत्पादनको आधिकारिक स्पेशिफिकेशन, गुणस्तर, मुल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्नु हुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सवारी साधनको विवरण

Type Of Vehicle

SUV

Requirement (General Specification)

Four Stroke, Four Cylinder, Petrol or Diesel Engine, Power Not less than 100 ps & torque not less than 130 Nm, Seating capacity at least five persons including driver, Front & rear power window, Auto Air Condi- tion & heater, Central Door Lock, Minimum front dual Airbag. Ground Clearance Minimum 200mm, Engine capacity not less than 1400cc, Manufacturing year should be 2023

  पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।  
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन