पुराना डेस्कबेञ्चहरू हटाउनका लागि लिलामीसम्बन्धी सूचना
( पहिलो सूचना प्रकाशन मिति २०८०/०२/०७)
विद्यालयको खेल मैदानमा रहेको प्रयोगविहिन अवस्थाका डेस्क बेञ्चहरूको फलाम वा काठ वा दुबै जेजस्तो अवस्थामा छ सोही अवस्थामा स्विकार्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिन (मिति २०८०/०२/१४) भित्र विद्यालयमा सम्पर्क गरी प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।
पेश गर्नु पर्ने प्रस्तावहरू १. फलामको लागि. २. काठको लागि
श्री महेन्द्र बौद्ध माध्यमिक विद्यालय, बौद्ध, काठमाडौं सम्पर्क नं ०१४९१५३६४, ९८५१११५३६४, ९८५१००६५५९, ९८४१९८६३१५