नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुरको
सिलबन्दी दरभाउपत्रको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८०/०२/१५)
यस प्राधिकरणका लागि तपसिल बमोजिमका सेवा करार सिलबन्दी दरभाउपत्रद्वारा आपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीबाट निम्न सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । दरभाउपत्रका सर्तहरू तथा अन्य जानकारीका लागि यस प्राधिकरणको सूचनापाटी तथा Website-www.nia.gov.np मा हेर्नुहुन अनुरोध गरिएको छ ।