दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दोधाराचाँदनी, कञ्चनपुर, सुदुरपस्चिम प्रदेश, नेपाल
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
(प्रकाशित मिति : २०८०/०१/०१ )
यस कार्यालयबाट मिति २०७९।११।११ गते राष्ट्रिय स्तर को दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आव्हानको सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरुको मुल्याङ्कन गर्दा तपसिल बमोजिमका बोलपत्रहरु न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई मल्याङ्गन समिति बाट स्वीकृतको लागि सिफारिस भै आए बमोजिम सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार