मुद्दती खातामा लगानी सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान बारे
प्रथम पटक प्रकाशित मिति: २०७९/११/१६
नेपाल विद्युत प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्नुपर्ने भएकोले नेपाल बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूबाट बढीमा ने.रु. ५० करोड र यु.एस. डलर ५० लाखसम्म निम्न विवरण अनुसार सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ ।
१. प्रस्ताव दर्ता गर्ने अन्तिम मिति पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३औं दिन २:०० बजेभित्र ने.वि.प्रा., संस्थागत वित्तीय विभागमा दर्ता गर्नुपर्नेछ ।
२. ने.रु. र यु.एस. डलरमा के-कति प्रतिशत ब्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।
३. बैंकहरूको प्रस्ताव मूल्याङ्कन गर्दा निम्न बमोजिमका सूचकहरू आवश्यक पर्ने भएकोले सो विवरणहरू प्रस्तावसँग संलग्न गराउनुपर्नेछ । ( २०७९ आषाढ मसान्तको लेखापरीक्षण सम्पन्न भएको )
४. प्राप्त प्रस्तावहरू खोलिने मिति र स्थान : ३औं दिनको अपरान्ह ५:०० बजे, संस्थागत वित्तीय विभाग । ५. प्रस्ताव दर्ता गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कायम हुनेछ । नेपाल विद्युत प्राधिकरण
संस्थागत वित्तीय विभाग दरबार मार्ग, काठमाडौँ, फोन नं. ४१५३११९, ४१५३१२१अन्य समाचार
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
- परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
- सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
- परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
- प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान