प्रथम पटक प्रकाशित मिति : २०७४/११/०४
यस संघको आ.व.२०७९ ८० को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट एवम् आर्थिक तथा प्रशासन नीति २०७७ को अधिनमा रही वि.सं. २०५० को क्यालेण्डर छपाई सम्बन्धी कार्य गर्नुपर्ने भएकोले ईच्छुक फर्म/कम्पनीहरुले आफ्नो दर्ता एवम् नविकरणको प्रमाण पत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा संघको केन्द्रीय कार्यालय, वित्त तथा सामान्य सञ्चालन विभागमा आईपुग्ने गरी तल उल्लेखित स्पेसिफिकेशन बमोजिमको गुणस्तर, परिमाण र दररेट समेत उल्लेख गरी शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
१. प्रकाशित सूचना सम्वन्धमा थप जानकारी आवश्यक भएमा यस संघको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
२. कोटेशन कुनै पनि कारण उल्लेख गरी वा नगरी स्वीकृत वा अस्वीकृत गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संघमा निहित रहनेछ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)
केन्द्रीय कार्यालय, नयाँ बानेश्वर
काठमाडौं, नेपाल
फोन नं. ०१-४७८०२०१, ४७५८१८६३
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार
- कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
- भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
- प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
- कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
- १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना