Merchandise Now
११ मंसिर २०८१, मंगलवार

प्रादेशिक अस्पताल भद्रपुर झापामा फिजियोथेरापी सेटअप कार्यं गर्न आव्हान

२ फाल्गुन २०७९, मंगलवार

प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल भद्रपुर, प्रदेश नं. १, झापा, नेपाल

शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७९/११/०२)

यस अस्पतालको चालु आ.ब. २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार अस्पतालको फिजियोथेरापी भएको हुदाँ यो शिलबन्दी बोलपत्र आव्हान को सुचना प्रकाशन गरिएको छ । बोलपत्र सूचना प्रकाशित भएको मितिले ३० औं दिन सम्म र यदि सो दिन सार्वजनिक बिदा परेमा सोको भोलीपल्ट समेत खरिद गरी अस्पतालले माग गरेको शर्तहरुको अधिनमा रहि उक्त – शिलबन्दी बोलपत्र ३१ औं दिनको १२.०० बजे सम्ममा यस अस्पतालको लेखा शाखामा दर्ता गराउन सकिनेछ । बोलपत्रसंग प्रदेश लेखा इकाई कार्यालय, झापाको रा.बा. बैंक भद्रपुर शाखा स्थित धरौटी खाता नं. २२१०१००२०२०३०००० (प्रादेशिक अस्पताल, भद्रपुर झापाको कार्यालय कोड ३७००२१२०११) मां फिजियोथेरापी सेटअप कार्य गर्ने इजाजतप्राप्त आधिकारिक फर्म / सप्लायर्सको नामबाट तल तोकिएको जमानत वापतको रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मिति देखि १२० (एकसय बीस) दिन म्याद भएको नेपाल सरकारवाट मान्यता प्राप्त “क” बर्गको बाणिज्य बैकहरुवाट यस कार्यालयको नाममा जारी ” गरिएको जमानत पत्र (विड बण्ड) पेश गर्नु पर्ने छ । साथै उक्त समय सीमा भित्र रीतपूर्वक दर्ता हुन आएका शिलबन्दी बोलपत्रहरु सोही दिनको १.०० बजे यस कार्यालयमा खोलिने छ । बिस्तृत सूचना यस अस्पतालको सूचना पार्टीमा टाँस गरिएको छ । साथै अन्य कुरा बुझ्न परेमा कार्यालयको समय भित्र फोन नं. ०२३-५२००२४ मा समेत सम्पर्क गर्न सकिने छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य समाचार
 
  1. कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
  2. भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
  3. प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
  4. कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
  5. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना