Merchandise Now
१७ पुष २०८१, बुधबार

लक्ष्मी सन्राइज बैंक लिमिटेडको गैर बैंकिङ्ग सम्पत्ति बिक्री

४ भाद्र २०८०, सोमबार
लक्ष्मी सन्राइज बैंक लिमिटेडको गैर बैंकिङ्ग सम्पत्ति बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको १५ दिने सार्वजनिक सूचना

यस बैंक (साविकमा सन्राइज बैंक लि. को स्वामित्वमा रहेको तपसिल बमोजिमको गैर बैंकिङ्ग सम्पत्ति घर/जग्गा जे जस्तो अवस्थामा सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत विक्री गरिने भएको हुँदा खरिद गर्न ईच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस बैंकको शाखा कार्यालय विराटनगरमा गोप्य शिलवन्दी बोलपत्र पेश गर्नुहुन यसै सूचनाद्वारा आव्हान गरिन्छ । निर्धारित समय भित्र यस बैंक समक्ष प्राप्त हुन आएका बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले लिया में चित्र वचन मिति २०६०८०८८१९ गते ( सो दिन सार्वननिर दिया परेमा त्यसपछिको नमुने बैंक बनेको दिन दियो ठिक ११ ०० बजे बैंकको शाखा कार्यालय, विराटनगरमा खोलिनेछ । सो स्थान र समयमा बोलपत्रदाताहरुलाई समेत उपस्थित हुन सूचित गरिन्छ । बोलपत्र फारम एक प्रतिको रु. १,०००/- (फिर्ता नहुने गरी गरी यस बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाडौं तथा शाखा कार्यालयहरूमा उपलब्ध छ । साथै बोलपत्र सम्बन्धी सम्पूर्ण शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ ।

लिलाममा रहेको सम्पत्तिको विवरण :
तपशिल
क. मालपोत कार्यालय रंगेली, मोरङ्गमा दर्ता कायम रहेको मोर जिल्ला, रंगेली न.पा. वडा नं. १ स्थित कि.नं. २४ को क्षेत्रफल ०-१-४-३ विगाहा! घरजग्गा । ख. मालपोत कार्यालय विराटनगर, मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला, विराटनगर उ.म.न.वा. वडा नं. १२ स्थित कि.नं. २०८ को क्षेत्रफल ०-०-१०-० (विगाहा) घरजग्गा । नोट : अन्य जानकारीको लागि यस बैंकको प्रधान कार्यालय हात्तिसार स्थित कर्जा असुली विभाग वा शाखा कार्यालय विराटनगर, मोरमा सम्पर्क राख्न सकिने छ । लक्ष्मी सन्राइज बैंक लिमिटेड Laxmi Sunrise Bank Limited पो.ब.नं.: १९५९३, काठमाडौ, नेपाल फोन नं.: ४५४४६८४/८५ Email: info@taxmisunrise.com, URL: www.laxmisunrise.com

Notice Source : Karobar 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. नेपाल बैंक भद्रपुर शाखामा रिनोभेसन कार्य गर्न शुभम् निर्माण सेवा स्वीकृत
  3. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन
  4. स्टेसनरी तथा अन्य सामान खरिद