नेपाल बैंक लिमिटेड, NEPAL BANK LIMITED, प्रधान कार्यालय, सामान्य सेवा विभाग
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७९ / ११ /१०)
नेपाल बैंक लिमिटेड, धुन्चे शाखा अन्तर्गत गोसाइकुण्ड गाउँपालिका कार्यालय परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनका लागि सिभिल तथा इलेक्ट्रिकल, नेटवर्किङ कार्य गर्न सिभिल र इलेक्ट्रिकल परिमाणको विवरण (BOQ) बमोजिम कार्य गर्न अनुभवी इच्छुक निर्माण व्यवसायीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ / ११ / २४ गते बुधवार कार्यालय समय) भित्र दरभाउपत्र फाराम रु.१,०००/- (पछि फिर्ता नहुने) मा खरिद गरी १६ औं दिनको ११:०० बजेभित्र पेस गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
दरभाउपत्र फाराम शुल्क तथा धरौटी बापत रकम बुझाउने खाताको विवरण
Name of the Bank: Nepal Bank Limited
Name of Office: Kathmandu Banking Office, Bhugolpark, Kathmandu
Account No.: 00200106711283000001 (Account Name: NBL TENDER/SEAL QUOTATION/LISTING Account No.: 00200106711280000001 (Account Name.: NBL BID DEPOSIT ACCOUNT) थप विवरण :
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार