Merchandise Now
२७ पुष २०८१, शनिबार

नदीजन्य सामाग्रीका लिलाम बिक्री

२० चैत्र २०७९, सोमबार
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय न्यूरोड, कास्की नदीजन्य सामाग्रीका लिलाम बिक्री सम्बन्धी सूचना, प्रथम पटक प्रकाशित मिति : २०७९/१२/२० पोखरा महानगरपालिका अन्तरगतका घाटहरुमा रहेको नदीजन्य सामाग्री ( घाटगद्धि) ढुंगा, गिट्टी, वालुवा, दहत्तर बहत्तर आदि जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । १. लिलाम हुने नदीजन्य सामाग्री रहेको घाटहरुको विवरण लिलाम नदीजन्य सामाग्रीको हुने क. स्थान : पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, न्यूरोड, कास्की । ३. लिलाम बढाबढ यस कार्यालयले तोकेको न्यूनतम मूल्यबाट शुरु हुनेछ । ४. लिलाम सकार गर्न डाक बोल्नु अघि नै न्यूनतम मूल्यको ५ प्रतिशतले हुन आउने रकम नगद धरौटी राख्नु पर्नेछ । ५. प्रत्येक पटक डाक गर्न चाहने फर्म, संस्था वा कम्पनीहरुबाट डाक बढ्दै गएमा सोही अनुपातमा थप मूल्यको ५ प्रतिशतले हुने गरी नगद धरौटी बुझाउदै जानु पर्नेछ । ६. लिलाम सकार गरेका नदीजन्य सामाग्रीहरु २०८०|०२|३० भित्र लैजानु पर्नेछ । ७. उल्लेख भए बमोजिमका घाटहरुको एकमुष्ठ वा छुट्टा छुट्टै लिलाम सकार गर्न सकिनेछ । ८.थप जानकारीका लागि पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, न्यूरोड, कास्कीमा सम्पर्क गर्नसकिनेछ । प्रमुख प्रशासकीय अधिकृत

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान