Merchandise Now
२७ पुष २०८१, शनिबार

धितो लिलाम बिक्री

३ बैशाख २०८०, आईतवार
श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापागाउँ, बज्रवाराही मार्ग, गोदावरी नगरपालिका-११, ललितपुर

धितो लिलाम बिक्री सम्बन्धी ३५ दिने सार्वजनिक सूचना(प्रथम पटक प्रकाशित मिति: २०६०/०१/०३

– यस सहकारी संस्थाबाट तपसिलमा उल्लिखित ऋणीहरुले तपसिलमा उल्लिखित जग्गा राष्ट्रिय सहकारी बैंक, चापागाउँ शाखामा यस संस्थाको नाउँबाट धितो राखी यस संस्थालाई प्राप्त भएको रकम र यस संस्थाको रकमसमेत थप गरी तपाई ऋणीहरुले यस संस्थालाई उक्त घर/जग्गा – सुरक्षण वापत राखी कर्जाको लिखत गरी दिनु भई कर्जाको लिखत बमोजिम प्राप्त गर्नु भएको ऋण यस संस्थालाई तिर्नु बुझाउनु पर्ने सावा, ब्याज र हर्जाना रकम समेत तिर्न बुझाउन पटक-पटक मौखिक र लिखित रुपमा तरताकेता गर्दासमेत यस सहकारीमा सम्पर्कसम्म राख्न नआई अटेर गरी ऋण रकम नतिरी नबुझाई बस्नु भएकाले पुनः मिति २०७२/६/२३ मा तपसिलमा उल्लिखित ऋणीहरुका नाउमा सहकारी नियमावली २०७५ को नियम ३० (क) बमोजिम बुझाउनु पर्ने ऋण रकम, व्याज र हर्जाना समेत उल्लेख गरी ऋण चुक्ता गर्न सम्बन्धी ३५ दिनको अन्तिम ताकेताको म्याद बुझाउँदा बुझि लिई रकम तिरे बुझाएको कुनै प्रमाण पेश नगरी सम्पर्कसम्म राख्न नजाई अटेर गरी बस्नु, भएको हुँदा सो कुरा राष्ट्रिय सहकारी बैंक चापागाउ शाखाबाट लिलाम गर्न सहमति पत्रसमेत लिई तपाई ऋणीहरुले ऋण कर्जा सम्बन्धी लिखतको.. शर्त तथा बन्देजहरु उल्लंघन गर्नु भएकाले सहकारी नियमावली २०७५ को नियम ३० (ख) बमोजिम लिलाम विक्रि सम्बन्धी सूचना प्रकाशित, गरिएको छ । यस धितो लिलाम बिक्रि सम्बन्धी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस संस्थालाई तिर्न बुझाउनु पर्ने रकम नकाएमा औं दिनमा धितोमा रहेको जग्गाहरुको चलनचल्तीको मोल कायम गरी उक्त रकमबाट डॉक बढाबढ गरी यस सहकारी संस्थाकी कार्यालय गोदावरी नगरपालिका वडा नं. ११ मा शुरु गरिनेछ । लिलाम हुने दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खोल्ने समय देखि शुरु गरी ४ बजे बन्द गरिनेछ ।

लिलाम सम्बन्धी शर्तहरु

  • १. चलन चल्तीको मोलको न्युनतम मोललाई डाँक बढाबढ गर्दा कायम हुने शुरु मोल मानिनेछ ।
  • २. सबैभन्दा बढी डाँक बोल्ने व्यक्तिलाई धितो सकार गर्न दिइनेछ ।
  • ३. सबै भन्दा बढी डाँक बोली धितो सकार गर्ने व्यक्तिले आफुले सकार गरेको धितोको १० प्रतिशत रकम धरौटी बापत रकम सहकारीमा बुझाउनु पर्नेछ ।
  • ४. सबैभन्दा बढी डाँक बोल्ने व्यक्तिले आफुले सकार गरेको धितोको १० प्रतिशत रकम सोही दिन नबुझाएमा निजपछि सबैभन्दा बढी डॉक बोल्ने व्यक्तिलाई लिलाम सकार गर्न अवसर दिइनेछ ।
  • ५. धितो सकार गर्ने व्यक्तिले बांकी रकम ७ दिनभित्र बुझाउन नसक्नु भएको अवस्थामा लिलाम सकार गर्दा राखेको धरौटी रकम जफत गरिनेछ ६. कसैले पनि लिलाम सकार नगरेको अवस्थामा उक्त जायजेथा न्युनतम प्रचलित मुल्यमा यस सहकारी संस्थाबाट सकार गरी लिइनेछ ।
क्र.सं. ऋणी सदस्यहरुको विवरण

१. श्री नबिन राउत नागरिकता नं. ६६७८९ साविक: ललितपुर जिल्ला, धापाखेल गाविस, वडा नं. ९ हालः लपुमनपा, वडा नं. २५, धापाखेल बाबुः दिल बहादुर राउतबाजे: लोक बहादुर राउत२. श्री राम राउत| नागरिकता नं. ९९४९४साविकः ललितपुर, धापाखेल गाविस, वडा नं.९ हालः लपुमनपा, वडा नं. २५, धापाखेल | बाबुः दिल बहादुर राउत | बाजे: लोक बहादुर राउत३. श्री श्याम सुन्दर श्रेष्ठनागरिकता नं. २६१५ / १८५२१. | साविकः जिल्ला काठमाडौं, | सेतीदेवी गाविस, वडा नं. ४ हाल: गोदावरी न.पा., वडा नं.१२, ठेचो बाबु शंखरमान श्रेष्ठबाजे: काजिमान श्रेष्ठ ४. श्री जयराम के.सी.नागरिकता नं.: ३२९३५साविक: ललितपुर, ठेचो गाविस, वडा नं. ९ हालः गोदावरी न.पा., वडा नं.१२, ठेचोबाबुः यज्ञ बहादुर के. सी.बाजे: गणेश बहादुर के.सी.श्रीमती उमा महर्जननागरिकता नं.: १८.९५५.साविक : जिल्ला ललितपुर, चापागाउँ गाविस, वडा नं. ९हालः गोदावरी न.पा., वडा नं.११, चापागाउँ ससुराको नामः शेंखमान महर्जन पतीको नामः राम भक्त महर्जन

तपसिल

धितोको विवरण

नबिन राउत समेतको संयुक्त नाममा रहेको साविक: चितवन जिल्ला, बछ्यौली गाविस, वडा नं. ३क कित्ता नं. ९५१ क्षेत्रफल: १-२-१.७५-० विघाको जग्गा र श्रीमती बाल कुमारी राउतको नाममा रहेको साविक धापाखेल, वडा नं. ९ कि.नं.१६४८ क्षेत्रफल ०-७-१-० को जग्गा । नबिन राउत समेतको संयुक्त नाममा रहेको साविकः चितवन जिल्ला, बछ्यौली गाविस, वडा नं. ३क कित्ता नं. ९५१ क्षेत्रफल: १-२-१.७५ – ० विघाको जग्गा ।| नबिन राउत समेतको संयुक्त नाममा रहेको साविकः | चितवन जिल्ला, बछ्यौली गाविस, वडा नं. ३क कित्ता नं. ९५१ क्षेत्रफल: १-२-१.७५-० विघाको जग्गा ।नबिन राउत समेतको संयुक्त नाममा रहेको साविक चितवन जिल्ला, बछ्यौली गा.वि.स., वडा नं. ३क कित्ता नं ९५१ क्षेत्रफल १-२-१.७५० विघाको जग्गा र श्रीमती इनु के. सी. को नाममा रहेको साविक ललितपुर जिल्ला, ठेचो गा.वि.स. वडा नं.८ख कि.नं.१६, क्षेत्रफलः ०-६-०-०नबिन राउत समेतको संयुक्त नाममा रहेको साविकः -चितवन जिल्ला, बछ्यौली गाविस, वडा नं. ३क कित्ता नं. ९५१ क्षेत्रफल: १-२-१७५ ० विघाको जग्गा, राम भक्त महर्जनको नाममा रहेको ललितपुर जिल्ला, चापागाउँ, वडा नं. २ग कि.नं.८६८ क्षेत्रफल २-५ -३ – ० र साविक चापागाउँ वडा नं. ८ कि.नं. ८४७ क्षेत्रफल ०-१३-३-० को जग्गा ।

फोन नं.:०१-५५७३८५६ ऋणी र धितोवालाको फोटो

Notice 

अन्य समाचार

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान