Merchandise Now
२७ पुष २०८१, शनिबार

गुडविल फाइनान्सको भित्तेपात्रो छपाई कार्य गर्न आव्हान

३ चैत्र २०७९, शुक्रबार
भित्तेपात्रो छपाई सम्बन्धि प्रस्ताव आहवानको सूचना सूचना प्रकाशित मिति २०७९/१२/०३ यस वित्तीय संस्थाले वि.स. २०५० सालको भित्तेपात्रो छपाई गर्नको लागि इच्छुक रजिष्टर्ड फर्म छापाखानाहरुले आफ्नो व्यवसायको दर्ता प्रमाणपत्र, आयकर / मू.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपि सहित, प्राविधिक र आर्थिक प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रिय कार्यालय हात्तिसारमा पेश गर्न प्रस्ताव अह्वान गरिएको छ । डिजाइन / तस्विर / डेलिभरी प्लानिङ्ग चाहिने नोट: शिलबन्दी प्रस्ताव स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) GOODWILL FINANCE LIMITED      

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान