ताजा समाचार
- Request for Quotation- Media Mobilization MRED : Consultancy Service for Strategic Media Engagement for Policy Advocacy and Advancing the Mercy Corp’s MRED Model in Disaster Risk Reduction and Management in Nepal |
- Request for Quotation- Outsourcing Cleaning Service |
- Auction of Mortgage Property (लिलाम तथा बिक्री) |
- Tender Notice Renewal of Microsoft 365 Business Basic License |
- Quotation Notice Pad Vending Machine ( Resika Trade Circle Pvt Ltd) |
- Tender Notice Supply & Delivery of Medicine and Surgical Items |
- Tender Notice Supply & Delivery of Sanitary Pad |
- Tender Notice Maintenance of Road, Construction of Bridge |
- Request for Proposal (RFP) Insurance of Office Vehicle and Group Personal Accidental Insurance for Staff |
- Renewal of Next Generation Firewall ( Palo Alto) |
- Procurement of Medicine for Health Posts (2081/82), BMC |
- Procurement of pesticides |
- The Procurement oF Supply & Delivery of Two Wheeler Vehicle |
- Tender Notice Procurement of Data Warehouse/ Data Lake and Data Visualization Tool |
नदीजन्य सामाग्रीका लिलाम बिक्री
२० चैत्र २०७९, सोमबार
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय न्यूरोड, कास्की
नदीजन्य सामाग्रीका लिलाम बिक्री सम्बन्धी सूचना, प्रथम पटक प्रकाशित मिति : २०७९/१२/२०
पोखरा महानगरपालिका अन्तरगतका घाटहरुमा रहेको नदीजन्य सामाग्री ( घाटगद्धि) ढुंगा, गिट्टी, वालुवा, दहत्तर बहत्तर आदि जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ ।
१. लिलाम हुने नदीजन्य सामाग्री रहेको घाटहरुको विवरण
लिलाम नदीजन्य सामाग्रीको हुने
क. स्थान : पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, न्यूरोड, कास्की ।
३. लिलाम बढाबढ यस कार्यालयले तोकेको न्यूनतम मूल्यबाट शुरु हुनेछ ।
४. लिलाम सकार गर्न डाक बोल्नु अघि नै न्यूनतम मूल्यको ५ प्रतिशतले हुन आउने रकम नगद धरौटी राख्नु पर्नेछ । ५. प्रत्येक पटक डाक गर्न चाहने फर्म, संस्था वा कम्पनीहरुबाट डाक बढ्दै गएमा सोही अनुपातमा थप मूल्यको ५ प्रतिशतले हुने गरी नगद धरौटी बुझाउदै जानु पर्नेछ ।
६. लिलाम सकार गरेका नदीजन्य सामाग्रीहरु २०८०|०२|३० भित्र लैजानु पर्नेछ ।
७. उल्लेख भए बमोजिमका घाटहरुको एकमुष्ठ वा छुट्टा छुट्टै लिलाम सकार गर्न सकिनेछ ।
८.थप जानकारीका लागि पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, न्यूरोड, कास्कीमा सम्पर्क गर्नसकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत