( सूचना प्रकाशित मितिः २०७४/११/२५)
उद्योगको कारखानास्थल परिसरमा रहेका उद्योग संचालनार्थ प्रयोगमा नआउने विभिन्न प्रकारका स्क्र्याप सामानहरु लिलाम बिक्रीको लागि नेपाल सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट र मिति २०७४/१०/०३ गतेको गोरखापत्रमा प्रकाशित बोलपत्र आव्हानको सूचना नं. HCIL/NCB/AUC/01/079/080 अन्तरगत मु.अ.कर बाहेक रु.४,४०,६४, ४५०।- अक्षरेपी चार करोड चालिस लाख चौसट्ठी हजार चार सय पचास मात्र प्रस्ताव गर्ने सारभूतरूपमा प्रभावग्राही अधिकतम मूल्याङ्कीत प्रस्तावक श्री शिव ओम कन्स्ट्रक्सन, सातदोबाटो, ललितपुरको बोलपत्र प्रस्ताव मिति २०७४/११/२३ गते बसेको संचालक समितिको निर्णयानुसार स्वीकृतिका लागि छनोट भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । लिलाम समिति हेटौंडा सिमेण्ट उद्योग लि.पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार