बोदेबर्साइन नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बोदेबर्साइन, सप्तरी, मधेश प्रदेश
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित मिति : २०७४।११।१५
यस नगरपालिकाको कार्यालयबाट मिति २०७९।०९।२९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र आह्वान सम्बन्धि सूचना अनुसार रित पूर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये मुल्याँकनबाट सारभूत रुपमा न्यूनतम मुल्यांकित प्रभावग्राही देखिएको देहाय बमोजिमका बोलपत्र स्वीकृतिका लागी छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) र सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार