Merchandise Now
२७ पुष २०८१, शनिबार

वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न आव्हान

६ चैत्र २०७९, सोमबार
  सिलबन्दी प्रस्ताव पेस गर्नेबारे , सूचना प्रकाशन मिति : २०७१।१२।०६

यस प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरूले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरू खुल्ने गरी १५ (पन्ध्र) दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिन्छ ।

तपसिल.

 मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर,

अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण,

विगत तीन वर्षको नाफा / नोक्सान,

बैंकको निष्क्रिय सम्पत्ति (NPA),

बैंकको कर्जा निक्षेप अनुपात (C.D. Ratio),

स्थापना भएको वर्ष र

पुँजी पर्याप्तता कोष (Capital Adequacy Ratio)

नेपाल बीमा प्राधिकरण

कुपण्डोल, ललितपुर

फोन नं. ५४२१०७९, ५४२८६०४

अन्य समाचार

  1. कार्यालय सामाग्री ढुवानी, रिप्याकिङ तथा वितरण सम्बन्धी कार्य
  2. क्याटलगर ब्रोसर सपिङ्गविधिबाट सवारी साधन पिकअप खरिद
  3. यु मैनाली / पाराम्याक्स जे.भिले मकालु हस्पिटल भवन निर्माण गर्न स्वीकृत
  4. औषधिहरू आपूर्ति सम्बन्धी कार्य