Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

औषधिहरू आपूर्ति सम्बन्धी कार्य

२८ फाल्गुन २०७९, आईतवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बोलपत्र आह्वानको सूचना

दोस्रो पटक सूचना प्रकाशन मिति २०७९ | ११ | २८

यस प्रतिष्ठानको ओ.पी. डी. विभागमा आ.व. ०७९/०८० का लागि आवश्यक औषधिहरू आपूर्ति सम्बन्धी कार्य e-GP System को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक योग्य फर्म वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मिति २०७९ / १२ / २८ गते दिनको मध्याह्न १२ बजेभित्र वेबसाइट www.bolpatra.gov.np/egp सिस्टमबाट बिड गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
 

१) यस सम्बन्धी थप जानकारीका लागि यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् : खरिद कर्ताको नाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, फोन नं.: ०८७-५२०३५५email : kharid@kahs.edu.np, website: www.kahs.edu.np, www.bolpatra.gov.np/egp

२) मूल्याङ्कनका क्रममा अस्पष्टता देखिएका पुष्ट्याइँका लागि हार्डकपी माग गर्न सकिनेछ ।

३) बोलपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लेखित समयमा नै बोलपत्र खोल्ने कार्य गरिनेछ ।

रजिस्ट्रारको कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन बिक्री शुल्क उठाउने सम्बन्धी बोलपत्र आह्वानको सूचना
  2. हेटौंडा सिमेन्ट उद्योगमा रहेको स्क्र्याप सामानहरु लिलाम बिक्री
  3. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रफलमा BRANDED SHOP सञ्चालन गर्न आव्हान
  4. गोकर्णेश्वर नगरपालिकामा ५०% लागत साझेदारीमा मिटमार्ट स्थापना गर्ने कार्यक्रम संचालन गर्न आव्हान