Merchandise Now
१ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार

यु मैनाली / पाराम्याक्स जे.भिले मकालु हस्पिटल भवन निर्माण गर्न स्वीकृत

२८ फाल्गुन २०७९, आईतवार
मकालु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ,  संखुवासभा, कोशी प्रदेश, नेपाल बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ( सूचना प्रकाशित मिति : २०७४/११/२७ )

यस मकालु गाउँपालिका कार्यालयल द्वारा मिति २०७२/०९/ ०५ गते मंगलबार हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको बोलपत्र आह्वानको सूचना अनुसार मिति २०७९ / १० / ०५ गते बिहिबार १२:०० बजे सम्म विधुतीय माध्यम मार्फत रितपुर्बक पर्न आएका बोलपत्रहरुको प्राबिधिक मुल्यांकन गरि मिति २०७९ / ११ / १७ गते बिहिबार हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको आर्थिक प्रस्ताब खुल्ने सूचना अनुसार मिति २०७९ / ११ / २३ गते मंगलबार खुलेको आर्थिक प्रस्ताबहरुको मुल्यांकन गर्दा तपसिलको कार्यको लागि तपसिलको बोलपत्र दाताले पेश गरेको बोलपत्र न्युनतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही (Lowest Evaluated Substantially Responsive Bidder) पाईएको हुदा सार्वजनिक खरिद ऐन (पहिलो संसोधन) २०६३ को दफा २७ (२) तथा सोहि ऐनको दफा ४७ को प्रयोजननार्थ सम्बन्धित सम्पूर्ण बोलपत्र दाताहरुको जानकारीको लागि यो ७ दिने सूचना प्रकाशन गरिएको छ ।

,

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. मुद्दती खातामा लगानी सम्बन्धी प्रस्ताव
  2. सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
  3. हुम्लाको सिमिकोट नगरपालिकामा निर्माण सामाग्री आपूर्ति गर्न आव्हान
  4. कन्चनपुरको दोधारा चादँनी नगरपालिकामा ट्रान्सफर्मर आपूर्ति गर्न आव्हान