Merchandise Now
१० मंसिर २०८१, सोमबार

प्राइम कमर्सियल बैंकमा रहेको पुराना सामान, पुराना फर्निचर लिलाम

१ फाल्गुन २०७९, सोमबार
PRIME BANK LTD., प्राइम कमर्सियल बैंक लिमिटेड. सामान्य प्रशासन विभागको

सरसामान लिलामको संक्षिप्त सूचना -(डाँक बढाबढको लागी)

प्रकाशित मितिः २०७९/११/०१

यस बैकको कावासोती, भरतपुर, न्यूरोड काठमाडौं, दमक, बिर्तामोड, सामाखुसी र पोखरा शाखामा प्रयोगमा रहेका विभिन्न पुराना सामान, पुराना फर्निचर आदि जे जस्तो अवस्थामा छन् सोही अवस्थामा डाँक बढाबढ मार्फत लिलाम बिक्री गर्नु पर्ने भएको हुनाले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूलाई डाँक बढाबढमा भाग लिन आह्वान गरिएको छ । सो सम्बन्धि विस्तृत जानकारीको लागि यस बैंकको केन्द्रीय कार्यालय तथा सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

सम्पर्क ठेगानाः प्राइम कमर्सियल बैंक लि., कमलपोखरी, काठमाडौ, फोन नं. ०१-४४२३४३२, ४४२३४३३

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  2. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री
  3. चक्रघट्टा गाउँपालिका सर्लाहीमा एम्बुलेन्स आपुर्ति गर्न आव्हान
  4. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना
  5. भरतपुर अस्पतालमा क्यान्टिन संचालन गर्न आव्हान