Merchandise Now
१९ जेष्ठ २०८२, आईतवार

क्यालेण्डर छपाई सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको सूचना

७ फाल्गुन २०८०, सोमबार
                                          सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड                      क्यालेण्डर छपाई सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको सूचना
यस इन्स्योरेन्सलाई तपसिलमा उल्लेख भए वमोजिमको वि.स. २०८१ सालको क्यालेण्डर छपाई गर्नु पर्ने भएको हुँदा इच्छुक फंग तथा कम्पनीबाट शिलवन्दी बोलपत्र आव्हान गरिएको छ । इच्छुक फेम तथा कम्पनीले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रु ३००० (तिन हजार फिर्ता नहुने गरी यस इन्स्योरेन्सको प्रभु बैंक अनामनगरमा | रहेको चल्ती खाता नं. ००१०००१६०२९०००१६ मा जम्मा गरी सो को भौचर संलग्न गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।”  
Notice Source : Arthik पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।