ATM Counter राख्नका लागि प्रस्ताव आह्वानको सूचना प्रकाशित मिति : २०७९।१२।१४
यस त्रि.वि. शिक्षण अस्पताल परिसरभित्र आम नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै ‘क’ वर्गका वाणिज्य बैंकहरूको ATM Counter राख्ने निर्णय भए बमोजिम सम्पूर्ण पूर्वाधारहरू आफैँले व्यवस्थापन गरी ATM Counter सञ्चालन गर्न इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ । प्रस्ताव सम्बन्धी जानकारीका लागि सामान्य प्रशासन शाखा ‘ख’ मा सम्पर्क राख्नुहोला ।
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य समाचार